केही दिनमै देशको बागडोर जनताले चुनेको प्रतिनिधिको हातमा पुग्नेछ- प्रधानमन्त्री
सेतोपाटी
सोमबार, फागुन १८, २०८२  १३:१५

प्रधानमन्त्री सुशीला कार्कीले केही दिनमै देशको बागडोर जनताले चुनेको प्रतिनिधिको हातमा पुग्ने बताएकी छन्।