सोमबार पनि तोलामा ५६ सय रूपैयाँ बढ्यो सुन, चाँदी ६ हजार नाघ्यो
सेतोपाटी
सोमबार, फागुन १८, २०८२  १२:५९

नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको भाउ बढेको छ।