‘मुस्ताङ गोल्ड’मा अखाद्य वस्तु, उद्योगलाई दुई लाख जरिवाना
गोरखापत्र अनलाइन
११ भदौ २०८२, बुधबार १ मिनेट पहिले

काठमाडौँ, भदौ ११ गते । काठमाडौँ महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि. द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ मदिरामा अखाद्य पदार्थ भेटिएपछि उद्योगमाथि कारबाही गर्दै दुई लाख रुपियाँ जरिवाना गरेको छ ।