पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि
अनलाइनखबर
२०८२ भदौ ११ गते १४:२४

News Summary Generated by OK AI. Editorially reviewed. पर्साको पोखरी उपमहानगरपालिकामा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ। वीरगञ्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या ११५ पुगेको छ। ११ भदौ, काठमाडौं । पर्सामा वीरगञ्ज महानगरपालिकापछि पोखरी उपमहानगरपालिका पनि हैजा संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो । झाडापखला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । तीन जना मध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हैजाको संक्रमण पुष्टि भएका तीनै जना बिरामी वीरगञ्जमा...