प्रभु बैंक र मार्फा प्यालेस होटलबीच छुट दिने सम्झौता
सेतोपाटी
बुधबार, भदौ ११, २०८२  १४:१९

प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका २ मार्फास्थित मार्फा प्यालेस होटल बीच व्यवसायिक साझेदारीको लागि कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।